NOTICE AND UPDATES

पर्यटन कार्यालय, पोखरा

नेपालमा पर्यटकिय क्षेत्रहरुको पहिचान पूर्वाधार विकास, संरक्षण तथा प्रवद्र्यन गरी देशमा रोजगारीको सृजना, विदेशी मुद्रा आर्जन, कला र संस्कृतिको आदान प्रदान गर्ने उद्येश्य सहित वि.स. २०३४ सालमा पर्यटन मन्त्रालयको स्थापना भएको थियो । समय क्रमसंगै यस मन्त्रालयको कार्य क्षेत्रमा कहिले विस्तार त कहिले कटौती भए अनुसार मन्त्रालयको नाम पनि फेरिदै …

Read More »